मधेश यात्रामा निस्किए बालेन
२७ माघ, सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश यात्रामा निस्किएका छन् । उनी मधेश प्रदेशको सप्तरी हुँदै सिरहाको औरही, गोलबजार, पुरानो चौक चोहर्वा र नयाँ चौक–चोहर्वा मार्ग पार गर्दै कल्याणपुरतर्फ प्रस्थान गरेका हुन् । कल्याणपुरपछि बालेनले सिरहा र धनुषा जोड्ने कमला नदीको पुल अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि उनी […]
थप पुरा समाचारको लागि