बागलुङको ताराखोलास्थित गुफामा लुकाइएको भरुवा बन्दुक बरामद
२७ माघ, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले गुफामा लुकाइ राखेको चार थान भरुवा बन्दुक बरामद गरेको छ । लुकाइछिपाई राखेका चार थान भरुवा बन्दुक बरामत गरेर आज सार्वजनिक गरेको हो । प्रहरीले ताराखोला गाउँपालिका–२ हल्पुखोलास्थित गुफामा लुकाइछिपाई राखिएको अवस्थामा चार थाना भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव […]
थप पुरा समाचारको लागि