एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन डंगोलको आग्रह

एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन डंगोलको आग्रह

२७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् । मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन् । सरकारले पाठेघरको मुखको […]

थप पुरा समाचारको लागि
TOP