टी-२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

टी-२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

२७ माघ, मुम्बई । पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । समूह ए मा लगातार दुई खेल जितेर ४ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । अमेरिकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा अमेरिका सहआयोजक भारतसँग […]

थप पुरा समाचारको लागि
TOP