सूर्य नेपाल काठमाडौं ओपन सुरु, पहिलो दिन रामे र रवि शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु, पहिलो दिन रामे र रवि शीर्षस्थानमा

२७ माघ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। ३-अन्डर ६५ को स्कोर बनाएका उनीहरूले जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारे। जयराम २-अन्डर ६६ सहित तेस्रो स्थानमा रहे। १-अन्डर ६७ को स्कोरमा सञ्जय लामा चौथो स्थानमा रहँदा […]

थप पुरा समाचारको लागि
TOP