प्रिमियर लिग : चेल्सी र लिड्स तथा युनाइटेड र वेस्ट ह्यामको बराबरी
२८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र लिड्स युनाइटेड तथा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीले घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो । खेलको २४औं मिनेटमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा […]
थप पुरा समाचारको लागि