इंग्लिस प्रिमियर लिगमा न्युकासलसँग टोटनहमको हार

इंग्लिस प्रिमियर लिगमा न्युकासलसँग टोटनहमको हार

२८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा न्युकासल युनाइटेडले टोटनहम हटस्परलाई पराजित गरेको छ । टोटनहमलाई उसैको मैदानमा न्युकासलले २-१ गोलअन्तरले पराजित गरेको हो । न्युकासलको जितमा मालिक थियाउ र ज्याकब राम्सेले १-१ गोल गरे । टोटनहमका आर्ची ग्रेले गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा मालिकले गोल […]

थप पुरा समाचारको लागि
TOP