मोरङ-६ मा शेखर : विकास गरेको दाबी गर्दै, भोट माग्दै

मोरङ-६ मा शेखर : विकास गरेको दाबी गर्दै, भोट माग्दै

मुलुकमा विषम परिस्थिति निर्माण भएको बताउँदै काेइरालाले कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसदीय सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान जोगिने बताउँदै आफूलाई भोट दिन आग्रह गरिरहेका छन् ।

थप पुरा समाचारको लागि
TOP