अष्ट्रेलिया टुरले टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने विश्वास

२६ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अष्ट्रेलिया टुर टी२० विश्वकप छनोटको तयारीका लागि सहयोगी हुने बताएका छन् । आइतबार क्यानले आयोजना गरेको जर्सी स्पोनसिप साइनिङ तथा बिदाई कार्यक्रममा कप्तान रोहितले अष्ट्रेलिया टुर राम्रो हुने बताएका हुन् । नेपालले पहिलो पटक अष्ट्रेलियामा गएर टप एण्ड टी२० क्रिकेट प्रतियोगिता खेल्न लागेको हो […]
थप पुरा समाचारको लागि