जनकपुरमा यौनिक अल्पसंख्यकको शव फेला
२८ माघ, जनकपुरधाम । जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो । घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने आशंका […]
थप पुरा समाचारको लागि