‘अ फ्रेन्च किस’ मा रेखा थापा अनुबन्धित
काठमाडौं । कथानक फिल्म ‘फ्रेन्च किस’ मा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छन् । अहिले छायांकन भैरहेको फिल्मले यी चर्चित अभिनेत्रीलाई महत्वपूर्ण भूमिकामा अनुबन्धित गरेको हो । नयाँपुस्ताको प्रेमकथा समेटिने फिल्ममा अभिनेत्री थापालाई अनुबन्धित गरिएको जानकारी कार्यकारी निर्माता सौगात बस्नेतले दिए । थापाको प्रवेशसँगै फिल्म सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास उनले व्यक्त गरे । […]
थप पुरा समाचारको लागि