युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार

युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार

२६ माघ, काठमाडौं । रुसी विज्ञान दिवस (फेब्रुअरी ८) को पूर्वसन्ध्यामा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘क्रेमलिन’ मा आयोजित एक विशेष समारोहबीच ‘युवा वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान गरेका छन् । सन् २००८ मा स्थापना भएको यो पुरस्कार ३५ वर्षमुनिका ती युवा वैज्ञानिकहरूलाई दिइन्छ, जसले देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र रक्षा क्षमतामा उल्लेख्य योगदान पुर्‍याएका छन् […]

थप पुरा समाचारको लागि
TOP