टीकापुरमा तेस्रोपटक जुट्दैछन् लेखक, कलाकार र विज्ञहरू

टीकापुरमा तेस्रोपटक जुट्दैछन् लेखक, कलाकार र विज्ञहरू

२८ माघ, काठमाडौं । टीकापुरमा साहित्य महोत्सवको तेस्रो संस्करण आगामी चैत १३ गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ । आयोजक टीकापुर साहित्य समाजले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । आयोजकका अनुसार यस महोत्सवमा प्रत्येक दिन सात गरी २१ बहस सत्रहरू रहनेछन् । हरेक बहस सत्र १-१ घण्टाको हुनेछ । नेपाली साहित्यका […]

थप पुरा समाचारको लागि
TOP