हङकङमा ७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय

हङकङमा ७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय

२८ माघ, काठमाडौं । हङकङको एक अदालतले प्रजातन्त्रवादी अभियानकर्मी तथा बेलायती नागरिक जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाएको छ । हङकङको अदालतको यो फैसलाको बेलायतले यसको कडा निन्दा गरेको छ। बेलायतकी विदेश सचिव इभेट कूपरले ७८ वर्षीय लाईका लागि यो सजाय आजीवन कारावास सरह भएको बताएका छन्। लाइलाई सन् २०२० मा बेइजिङले लगाएको कडा […]

थप पुरा समाचारको लागि
TOP