खाडी क्षेत्रमा इरानी जलक्षेत्रबाट टाढा रहन अमेरिकी जहाजहरूलाई चेतावनी
२८ माघ, काठमाडौं । अमेरिकी यातायात विभागको सामुद्रिक प्रशासनले सोमबार एक चेतावनी जारी गर्दै अमेरिकी झन्डा भएका व्यावसायिक जहाजहरूलाई इरानी जलक्षेत्रबाट टाढा रहन निर्देशन दिएको छ। अमेरिकी जहाजहरूलाई आफ्नो ‘नेभिगेसन’ लाई खतरामा नपारी इरानी जलक्षेत्रबाट सकेसम्म टाढा रहन भनिएको छ। ‘स्ट्रेट अफ हर्मुज’ बाट पूर्वतर्फ जाने जहाजहरूलाई ओमानको जलक्षेत्रनजिकबाट जान सुझाव दिइएको छ। इरानी सेनाले […]
थप पुरा समाचारको लागि