प्रभु साहको प्रश्न – जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थप्नुको औचित्य के ?

प्रभु साहको प्रश्न – जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थप्नुको औचित्य के ?

२८ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगकोम्याद थपिएकोमा प्रश्न उठाएका छन् । सरकारले म्याद थपको औचित्य पुष्टि गर्नुपर्ने उनको आग्रह छ । बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सुशीला कार्कीलाई भन्न […]

थप पुरा समाचारको लागि
TOP