‘लालिमा’ को मर्मस्पर्शी टिजर सार्वजनिक
काठमाडौं । २९ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालिमा’ को टिजर सार्वजनिक भएको छ । यो संक्षिप्त टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र मनोदशा दर्शाउँछ । टिजरमा एक युवतीलाई चित्रण गरिएको छ जसको भूमिका रोशनी कार्कीले चित्रण गरेकी छन् । उनलाई केन्द्रमा राखेर टिजर बनाइएको छ । उनी कोठाभित्र मानसिक समस्यासँग संघर्ष गरिरहेकी छिन् । […]
थप पुरा समाचारको लागि