राज्य-नियन्त्रित ‘म्याक्स’ एप प्रयोग गर्न मस्कोद्वारा टेलिग्राममा अवरोध

राज्य-नियन्त्रित ‘म्याक्स’ एप प्रयोग गर्न मस्कोद्वारा टेलिग्राममा अवरोध

२८ माघ, काठमाडौं । रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ। रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ। रोस्कोमनाद्जोरले, टेलिग्रामले प्रयोगकर्ताको डाटा रूसभित्रै भण्डारण गर्नुपर्ने र आपराधिक तथा आतङ्कवादी उद्देश्यका लागि हुने […]

थप पुरा समाचारको लागि
TOP