डिभोर्सको ठीक एकवर्ष पुगेपछि एलिना : अब म बाँच्नेछु, हाँस्नेछु, अगाडि बढ्नेछु

डिभोर्सको ठीक एकवर्ष पुगेपछि एलिना : अब म बाँच्नेछु, हाँस्नेछु, अगाडि बढ्नेछु

काठमाडौं । ‘भ्यालेन्टाइन्स सप्ताहन्त’ अन्तर्गत बुधबार ‘प्रमिस डे’ । प्रेमका चराहरू यस दिनमा प्रेमको वाचा गर्छन् । तर, यो दिनसँग गायिका एलिना चौहानको भुल्नै नसक्ने विगत लुकेको छ । ठीक एकवर्षअघि आजकै दिन उनी पूर्वपति विष्णु सापकोटासँग अलग भएकी थिइन् । यही दिनमा काठमाडौं जिल्ला अदालतमा यी दुईबीच कानूनीरुपमा डिभोर्स भएको थियो । भ्यालेन्टाइन्स डेको […]

थप पुरा समाचारको लागि
TOP