अख्तियार कार्यालय बर्दिबासमा चालु आवमै २ हजार ५२५ उजुरी

अख्तियार कार्यालय बर्दिबासमा चालु आवमै २ हजार ५२५ उजुरी

२८ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म २ हजार ५२५ वटा उजुरी दर्ता भएको छ । त्यसमध्ये ८१२ वटा उजुरी फर्छ्यौट भइसकेको कार्यालयका उपसचिव प्रकाश पोखरेलले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा क्षेत्रीय कार्यालय बर्दिबासले जनकपुरधाममा आयोजना गरेको समारोहमा […]

थप पुरा समाचारको लागि
TOP