टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको ज्यान गयो

टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको ज्यान गयो

२६ साउन, कठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ । सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ […]

थप पुरा समाचारको लागि
TOP