प्रचण्डको दाबी– विपक्षीहरू पनि हाम्रै पार्टीको राम्रो माहोल बन्दै गएको भन्न थाले
२८ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गरेका छन् । बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्षी राजनीतिक दलहरूले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गरे । ‘यो मैले मात्रै भनेको होइन–हाम्रा […]
थप पुरा समाचारको लागि