दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो
२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । बुधबार अहमदाबादमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा ४ रनको जित निकाल्यो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन जोड्दै दक्षिण अफ्रिकालाई १८ रनको लक्ष्य दिएको थियो जसको जवाफमा […]
थप पुरा समाचारको लागि