बिन्दु, सीता र मनिषालाई अमरावती बुटिक होटलको सम्मान
२८ माघ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी बिन्दु रावललाई अमरावती बुटिक होटल प्रालिले नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। प्रतियोगितामा बिन्दु रावलले कुल ९१ रन बनाएकी […]
थप पुरा समाचारको लागि