मुम्बई टुरको तेस्रो खेलमा डीसीएका कार्कीको शतक
२८ माघ, मुम्बई । धनगढी क्रिकेट एकेडेमी (डीसीए) का रमित कार्कीले मुम्बई टुरकाे तेस्रो खेलमा शतक प्रहार गरेका छन्। मुम्बईकाे आजाद मैदानकाे न्यू इरा पिचमा मारीया क्रिकेट ऐकेडेमी विरुद्धकाे खेलमा रमित कार्कीले शतकीय पारी खेलेका हुन्। डीसीएका लागि कार्कीले ११५ बलमा १३९ रनकाे सतकिय पारी खेलेका थिए । उनकाे शतककाे सहयाेगमा डीसीएले मारीया क्रिकेट ऐकेडेमीलाई […]
थप पुरा समाचारको लागि