चीनमा के हुँदैछ यस्तो ? भिक्षुसँग ‘मार्सल आर्ट्स’ सिक्दै रोबोट

चीनमा के हुँदैछ यस्तो ? भिक्षुसँग ‘मार्सल आर्ट्स’ सिक्दै रोबोट

चीनमा प्रविधिको विकास कुन हदसम्म भइसक्यो भन्ने कुरा देखाउने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यहाँको शताब्दीयौँ पुरानो शाओलिन मन्दिरमा रोबोटले भिक्षुहरूसँगै ‘कुंग फू’ मार्सल आर्टको तालिम लिइरहेको दृश्यले इन्टरनेट प्रयोगकर्तालाई आश्चर्यचकित बनाएको छ । उक्त भाइरल भिडियोमा मन्दिर परिसरमा परम्परागत पहिरनमा रहेका भिक्षुहरूले जस्तै रोबोटहरूले पनि एकै लय, एकै मुद्रा र […]

थप पुरा समाचारको लागि
TOP