टी-२०आई ब्याटिङ र बलिङ वरियतामा दीपेन्द्र माथि उक्लिए

टी-२०आई ब्याटिङ र बलिङ वरियतामा दीपेन्द्र माथि उक्लिए

२८ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ र बलिङ वरियतामा माथि उक्लिएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको वरियताअनुसार दीपेन्द्र ब्याटिङमा ४ स्थान माथि उक्लिएर ७२औं स्थानमा पुगेका छन् भने बलिङमा ५ स्थान माथि उक्लिँदै ७१औं स्थानमा पुगेका हुन् । दीपेन्द्र अलराउन्डर वरियतामा भने छैटौं स्थानमा यथावत् छन् […]

थप पुरा समाचारको लागि
TOP