धनकुटामा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

धनकुटामा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

२८ माघ, धनकुटा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनकुटामा आचारसंहिता सम्बन्धी छलफल तीव्र रुपमा अगाडि बढाइएको छ । नेपाल कानुन समाज धनकुटाले विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सरोकारवालासँग आचारसंहिता सम्बन्धी छलफल गरेको हो । आचारसंहिताको पूर्णरुपमा पालना गर्नका लागि सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया समेत गरिएको हो । कार्यक्रममा […]

थप पुरा समाचारको लागि
TOP