संरचना र दरबन्दी घटाउँदै, कर्मचारी सरुवा मापदण्ड पारित गर्दै गण्डकी सरकार

संरचना र दरबन्दी घटाउँदै, कर्मचारी सरुवा मापदण्ड पारित गर्दै गण्डकी सरकार

२६ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका प्रशासनिक संरचना, कर्मचारी दरबन्दी घटाउने र कर्मचारी मापदण्ड पारित गर्दैछ । आज बिहान मन्त्रिपरिषदको बैठक बसेर प्रदेशका निर्देशनालय मन्त्रालयमा गाभ्ने, प्रदेशमा भएका कर्मचारीको दरबन्दी घटाउने र कर्मचारी मापदण्ड पारित गर्ने तयारी गरेको हो । गण्डकी सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना पुनरवलोकन अध्ययन तथा सुझाव प्रतिवेदन कार्यान्वयनमा […]

थप पुरा समाचारको लागि
TOP