इटलीका कप्तान र प्रशिक्षक भन्छन्- वाङ्खेडेमा नेपाली दर्शकसामू खेल्न उत्साहित छौं

इटलीका कप्तान र प्रशिक्षक भन्छन्- वाङ्खेडेमा नेपाली दर्शकसामू खेल्न उत्साहित छौं

२८ माघ, मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालसँगको खेलअघि इटलीका कप्तान वायन म्याड्सेन र प्रशिक्षक जोन डेभिसनले वाङ्खेडे स्टेडियममा नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् । बुधबार भएको प्रि–म्याच प्रेस कन्फेरेन्समा कप्तान म्याड्सेनले वाङ्खेडे विश्व क्रिकेटकै प्रतिष्ठित मैदान भएको भन्दै यहाँ भरिपूर्ण दर्शकसामू खेल्न पाउनु ठूलो अवसर भएको बताए । उनले […]

थप पुरा समाचारको लागि
TOP