चन्द्रागिरिबाट स्कोडा ‘कायलाक’ सार्वजनिक, सुरुवाती मूल्य ४५ लाख ९० हजार
२८ माघ, काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू एक्स्पान्ज प्रालिले बहुप्रतीक्षित कम्प्याक्ट एसयुभी ‘स्कोडा कायलाक’ औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । चन्द्रागिरि हिल्समा आयोजित एक विशेष समारोहबीच यस मोडेलको बिक्री वितरण सुरु गरिएको हो । कार्यक्रम उद्घाटन एमएडब्लू ग्रुप अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लू एक्स्पान्जका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा […]
थप पुरा समाचारको लागि