चुड्की र जलनसरीलाई जे चाहिएको छ, झापा-५ मा त्यसको कुरै हुँदैन

चुड्की र जलनसरीलाई जे चाहिएको छ, झापा-५ मा त्यसको कुरै हुँदैन

सिंगै देशको ध्यान झापा-५ तिर भइरहेका बेला स्थानीय मतदाता भने उही पूरानै समस्याहरु समाधान नभइरहेको सुनाउँछन् । नयाँ र पुराना उम्मेदवारको भिडन्त चलिरहँदा आफ्ना समस्या चुनावबाट समाधान हुने हुन् वा होइनन् भन्नेमा उनीहरुबीच नै अलमल देखिन्छ ।

थप पुरा समाचारको लागि
TOP