डाँका र ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त १० वर्षपछि समातिए

डाँका र ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त १० वर्षपछि समातिए

२८ माघ, काठमाडौं । डाँका र ज्यान मार्ने उद्योगको मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–४ का ३९ वर्षीय राकेश भनिने धावा छिरिङ तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । डाँका र ज्यान मार्ने उद्योगको मुद्दामा उनलाई दोलखा जिल्ला अदालतले ४ पुस […]

थप पुरा समाचारको लागि
TOP