निर्वाचन केन्द्रीत छलफल गर्दै सकियो पृतनापति समन्वयात्मक बैठक
२८ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन केन्द्रीत छलफल गर्दै पृतनापति समन्वयतात्मक बैठक सम्पन्न भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको बैठक आज बुधबार सम्पन्न भएको हो । बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए । एकीकृत सुरक्षा योजना २०८२ अनुसार अन्य सुरक्षा निकायसँग […]
थप पुरा समाचारको लागि