कांग्रेस–एमालेसँग सहकार्य गरिराख्ने तर समीकरण नगर्ने नीति लिएका छौं : प्रचण्ड

कांग्रेस–एमालेसँग सहकार्य गरिराख्ने तर समीकरण नगर्ने नीति लिएका छौं : प्रचण्ड

२८ माघ, बेनी(म्याग्दी) । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिदाँ कार्यकर्ता तहमा उत्साह पैदा भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीले बुधबार बेनीमा आयोजना गरेको चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यसपटक कांग्रेस र एमालेसँग समीकरण नगर्दा सिङ्गो पार्टीपंक्तिमा उत्साह छाएको महशुस गरेको सुनाए । ‘कांग्रेस एमालेसँग मिल्ने […]

थप पुरा समाचारको लागि
TOP