सुनकोशी मरिण डाईभर्सन आयोजनामा फलामको बिमले लागेर एक मजदुरको मृत्यु
२८ माघ, काभ्रे । सिन्धुलीको सुनकोशी मरिण डाईभर्सन आयोजनाको निर्माण स्थल कमलामाई नगरपालिका २ कुसुमटारमा एक जना मजदुरको मृत्यु भएको छ । मरिण डाइभर्सनको ठेक्का रद्दपछि आफ्नो सामान झिक्ने क्रममा फलामको बिमले लागेर घाइते भएका कमलामाई नगरपालिका १ आंपचौर बस्ने करिब ३१ वर्षीय अर्जुन भुजेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी […]
थप पुरा समाचारको लागि