तनहुँ-१ : उपचुनावभन्दा भिन्न चित्र, दबाबमा स्वर्णिम

तनहुँ-१ : उपचुनावभन्दा भिन्न चित्र, दबाबमा स्वर्णिम

यसपटक रास्वपाप्रति देशभर जनलहर आउँदा पनि तनहुँमा भने स्वर्णिमलाई पहिलेजस्तो सहज परिस्थिति देखिँदैन । स्वर्णिममाथि केही प्रश्नहरु मतदातास्तरबाटै उठिरहेका छन् भने अन्य दलहरुको उम्मेदवारी र रणनीति पनि भिन्न छ ।

थप पुरा समाचारको लागि
TOP