प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

२८ माघ, सुनसरी । प्लानिङ ब्वाइज युनाइटेड क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा जारी २६ औँ अन्तराष्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा लालिगुराँस फुटबल क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको छैटौं मिनेटमा लालिगुराँसका इस्कन्दर सिदिकीले गोल गर्दै टोलीलाई १–० […]

थप पुरा समाचारको लागि
TOP