पीएचडी नसकिंदै डाक्टर लेखेर सह–नियन्त्रक बनेका प्रसाईं दोषी ठहर
२८ माघ, काठमाडौं । पीएचडी नसकिंदै सह–नियन्त्रक बनेका डिल्लीराम प्रसाईंलाई विशेष अदालतले दोषी ठहर गरेको छ । पीएचडी नसकिंदै नामका अगाडि ‘डा.’ थपेर त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि उनी सह–नियन्त्रक बनेका थिए । २०८१ मंसिरमा नियुक्ति पाएका उनलाई ६ महिना कैद र १० हजार जरिवाना तोकिएको छ । ‘निज यसपूर्व सह–परीक्षा नियन्त्रक […]
थप पुरा समाचारको लागि