सीईसीले जित्यो पीएम कप काठमाडौं छनोटको उपाधि

सीईसीले जित्यो पीएम कप काठमाडौं छनोटको उपाधि

२८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम) क्रिकेटको काठमाडौं जिल्ला छनोटको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले जितेको छ। बुधबार भएको फाइनल खेलमा सीईसीले महाविर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। सीईसीले दिएको २३० रनको लक्षेय पछ्याएको महाविर २१.३ ओभरमा ९१ रनमा अलआउट भयो । प्रतिश जीसीले […]

थप पुरा समाचारको लागि
TOP