क्षतिपूर्ति दिने र सार्वजनिक यातायातको प्रभावकारी अनुगमन गर्ने सहमति

क्षतिपूर्ति दिने र सार्वजनिक यातायातको प्रभावकारी अनुगमन गर्ने सहमति

२९ माघ, काभ्रेपलाञ्चोक । रामेछापमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने सहमति पछि यातायात सेवा संचालन भएको छ । बुधबार अबेरसम्म स्थानीय प्रशासन, अरनिको यातायातका प्रतिनिधि र पीडित परिवारबीच भएको वार्तामा मृतकका परिवारलाई कानुन बमोजिम पाउने क्ष‍तिपूर्ति अरनिको यातायातले तत्काल व्यवस्थापन गर्ने र दुर्घटापछि बेत्तपा […]

थप पुरा समाचारको लागि
TOP