डोल्पाको त्रिपुरासुन्दरीमा जिप दुर्घटना, थप विवरण आउन बाँकी

डोल्पाको त्रिपुरासुन्दरीमा जिप दुर्घटना, थप विवरण आउन बाँकी

२९ माघ, डोल्पा । डोल्पामा जिप दुर्घटना भएको छ । बिहीबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार जिपमा चार जना सवार थिए । उनीहरु गम्भीर घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनास्थलमा जिप टुक्राटुक्रा परेको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी […]

थप पुरा समाचारको लागि
TOP