रिलायन्सको दोस्रो त्रैमासको आम्दानी ४ अर्ब ७९ करोड

रिलायन्सको दोस्रो त्रैमासको आम्दानी ४ अर्ब ७९ करोड

२९ माघ, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १ सय ६३ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीद्वारा बिहीबार सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा खर्च ४ अर्ब १९ करोड ९ लाख १ हजार ८१ रुपैयाँ छ । ३२ […]

थप पुरा समाचारको लागि
TOP