हङकङमा आयोजित कार्यक्रममा ३ नेपाली चिकित्सक र एक अस्पताल पुरस्कृत

हङकङमा आयोजित कार्यक्रममा ३ नेपाली चिकित्सक र एक अस्पताल पुरस्कृत

हङकङमा सम्पन्न ४१औँ एसिया-प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (एपीएओ) कांग्रेस तथा ३७औं हङकङ नेत्र विज्ञान संगोष्ठीमा नेपालका तीन चिकित्सक र एक स्वास्थ्य संस्था पुरस्कृत भएका छन् । ४१औँ एपीएओ कंग्रेस तथा ३७औं नेत्र विज्ञान संगोष्ठी ५-८ फेब्रुअरीमा हङकङमा सम्पन्न भएको थियो। सोही अवसरमा नेपालका भिट्रियो–रेटिना सर्जन डा. संयम बजिमाया लाई एपीपीओ विशिष्ट सेवा पुरस्कारबाट सम्मानित गरिएको […]

थप पुरा समाचारको लागि
TOP