इटलीसँगको हारपछि कप्तान रोहितले भने- ब्याटिङमा चु्क्यौंं, इटलीले राम्रो खेल्यो

इटलीसँगको हारपछि कप्तान रोहितले भने- ब्याटिङमा चु्क्यौंं, इटलीले राम्रो खेल्यो

२९ माघ, काठमाडौं । इटलीसँगको खेलमा हार बेहोरेपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीले अपेक्षाअनुसार ब्याटिङ गर्न नसकेको स्वीकार गरेका छन्। उनले इटलीले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै जितको श्रेय पनि प्रतिद्वन्द्वी टोलीलाई दिएका छन्। खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनमा बोल्दै रोहितले भने, ‘आज इटलीले हामीलाई भन्दा राम्रो खेल्यो। विशेषगरी ब्याटिङमा हामी चुकेका छौं। १२३ […]

थप पुरा समाचारको लागि
TOP