इटलीको जित फ्रन्ट पेजको हेडलाइन हो : इटलियन प्रशिक्षक डेभिडसन
२९ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह सी को आफ्नो दोस्रो खेलमा इटलीले बिहीबार नेपालमाथि १० विकेटको ऐतिहासिक जित हासिल गर्यो । वानखेडे स्टेडियममा भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमै विना क्षती पूरा गर्दै विश्वकपमै पहिलो जित हात पारेको हो । नेपाललाई हराएपछि इटलीका मुख्य प्रशिक्षक जोन डेभिडसनले […]
थप पुरा समाचारको लागि