लिङ्देनको प्रश्न- संवैधानिक व्यवस्था मनोमानी ढंगले प्रयोग भए कसले मान्छ निषेधाज्ञा ?
२९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विमानस्थल आसपास लगाइएको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र फागुन १ (भोलि) बाट लागू हुने गरी एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । विमानस्थल आसपासका क्षेत्रमा केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा […]
थप पुरा समाचारको लागि