लाउतारो मार्टिनेजका फ्यानदेखि पिज्जा ब्वायसम्म, जसले नेपाललाई हराउन भूमिका खेले

लाउतारो मार्टिनेजका फ्यानदेखि पिज्जा ब्वायसम्म, जसले नेपाललाई हराउन भूमिका खेले

२९ माघ, मुम्बई । क्रिसन कालुगामागे, उनको नाम उच्चारण गर्नै अफ्ठ्यारो छ । तर बिहीबार उनै क्रिसनले नेपाल विरुद्ध गरेको बलिङ नै सायदै नेपाली क्रिकेट समर्थकले बिर्सेलान् । उनले प्लेअर अफ दि म्याच प्रदर्शन गर्दै पहिलो इनिङ्समै इटलीका लागि जितको आधार तयार पारेका थिए । दोस्रो इनिङ्समा मस्का दाजुभाइ (एन्थोनी र जस्टिन) ले शतकिय साझेदारी […]

थप पुरा समाचारको लागि
TOP