सुध्रन नसकेको मिडल अर्डर ब्याटिङ

सुध्रन नसकेको मिडल अर्डर ब्याटिङ

२९ माघ, मुम्बई । नेपाली क्रिकेट टोलीले ब्याटिङमा संघर्ष गर्न थालेको धेरै समय भयो । पहिल्यैदेखि नेपाली क्रिकेटको बलियो पक्षका रूपमा बलिङ रहँदै आएको छ । नेपालले धेरै खेलहरू ब्याटिङ राम्रो नगर्दा नगर्दै पनि बलिङको भरोसामा जितेको उदाहरणहरू छन् । तर सधैं बलिङकै भरोसामा पनि खेल जित्न सकिँदैन, कन्डिशनदेखि पिचसम्म सबै कुरा मिलेको हुनुपर्छ । […]

थप पुरा समाचारको लागि
TOP