टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित
२९ माघ, मुम्बई । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गतको खेलमा भारतले नामिबियामाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाविरुद्ध भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि इशान किशनले २४ बलमा ६१ रनको विस्फोटक इनिङ्स […]
थप पुरा समाचारको लागि